चितवन सेरोफेरो

परोपकारी सँस्था आदर्श नारी विकास केन्द्रको रजत महोत्सवको आम्दानी खर्च सार्वजनिक

   आशा खरेल चितवन । आदर्श नारी विकास केन्द्रको २५ औं रजत महोत्सवको अवसरमा भएको कार्यक्रमको आम्दानी तथा खर्च विवरण आज सार्वजनिक गरिएको छ । परोपकारी सँस्था आदर्श नारी विकास केन्द्रले रजत महोत्सवको अवसरमा गएको वैशाख १६ गतेदेखि संस्था स्थापना...

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले...

कुलेखानी बाँधको ढोका नखोलिने, सबै टर्वाइन घुमाएर विद्युत निकालिने

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत्...

राष्ट्रियसभाका अध्यक्षद्वारा समवेदना व्यक्त

भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पत्नी शोकमा रहनुभएका प्रदेश नं– ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई घरमै पुगेर समवेदना दिनुभएको छ । मन्त्री लामाकी श्रीमती कान्छीमाया लामाको यही असार २१ गते हेटौँडामा निधन भएको...

दलित ‘होम स्टे’ अनुसन्धानको केन्द्र बन्दै

सानेबहादुर नेपाली तनहुँ  / तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास(होम स्टे) आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक...

पर्यटनबाट एक वर्षमा ६९ अर्ब ७५ करोड आम्दानी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा...

त्रिशुलीमा बेपत्ता ट्रकका सहचालक मृत भेटिए

चितवन । त्रिशुली नदीमा गएराति ट्रक खस्दा बेपत्ता भएका सोही ट्रकका सहचालक मृत अवस्थामा भेटिएका छन् । दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङको दुर्घटनास्थल नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भैरहवाबाट दाना बोकेर...

त्रिशूलीमा ट्रक खस्यो, एकजना बेपत्ता

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । दुर्घटनामा ट्रकका सहचालक बेपत्ता छन् भने चालक घाइते भएका प्रहरीले जनाएको छ । भैरहवाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख...

मकवानपुरमा बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभूवन राजपथ अवरुद्ध

हेटौँडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित दुर खोलाले बगाउँदा सोही वडाका ५५ वर्षीय सानुकान्छा सुनारको मृत्यु भएको छ । सुनारको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, मकवानपुरमा नै बाढीले बगाउँदा एक छात्राको...

वर्षाले माडी–ठोरी हुलाकी सडक अवरुद्ध

चितवन । निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान...