चितवन सेरोफेरो

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ
-न्युजभित्तो

चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा श्रेष्ठले आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रमान शाक्यलाई ७ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले १ हजार ९ सय ८० मत प्राप्त गनुभयो...

देवघाटको बेनीमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
-न्युजभित्तो

चितवन । तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द...

देवघाट मेलामा यस्तो छ ट्राफिक नियम, बढी भाडा असुल्नेमाथि कारवाहीको तयारी
-न्युजभित्तो

चितवन । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले विभिन्न नियम जारी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज सूचना जारी गरि देवघाट मेलामा आवतजावत गर्नका लागि तय गरिएको ट्राफिक नियमबारे जानकारी गराएको...

रत्ननगर महोत्सव : कृषि परिसरमा अवलोकनकर्ताको विशेष आकर्षण
-न्युजभित्तो

चितवन । रत्ननगर महोत्सवमा कृषि प्रवर्धनका लागि राखिएको कृषि परिसरमा अवलोकनकर्ताहरुको विशेष आकर्षण देखिएको छ । महोत्सवमा कृषि परिसर अवलोकन गर्ने र यसप्रति चासो राख्ने अवलोकनकर्ताहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको महोत्सवको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरी प्रसाद अर्यालले बताउनुभयो...

अख्तियारको प्रतिवेदन : प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार
-न्युजभित्तो

काठमाडौँ । अख्तियारको प्रतिवेदनमा बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको...

चितवन निकुञ्जमा साउनयता मरे १० गैंँडा
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी...

देवघाट मेला : चुस्त व्यवस्थापन र मजबुत सुरक्षामा समितिको सक्रियता
-न्युजभित्तो

चितवन । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको प्रबन्ध मिलाईएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । चितवन, नवलपुर र तनहुँको सङ्गमस्थल देवघाटधाममा लाग्ने माघे...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
-न्युजभित्तो

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार...

खैरहनीमा सातौं खिचरा महोत्सव–२०७६ सुरु
-न्युजभित्तो

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा सातौं खिचरा महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आईतबार समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान...

प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती प्रदेशसभाबाट दुई तिहाईले पारित
-न्युजभित्तो

हेटौंडा । आईतबार बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले...