चितवन सेरोफेरो

रत्ननगर महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न, झरिले छेकेन अवलोकनकर्तालाई
-न्युजभित्तो

चितवन । रत्ननगर महोत्सव अन्तरगत आज बिहीबार जगतकृष्ण प्रजापती स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वी चितवनका १५ वटा विद्यालय सहभागी थिए । प्रतियोगिता सकिएको भएपनि नजिता भने प्रकाशन नगरिएको रत्ननगर उद्योग...

चितुवाको आक्रमण नरोकिँदा त्रास, बीस महिनामा आठ बालबालिकाले गुमाए ज्यान
-न्युजभित्तो

तनहुँ । बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाएका हुन् । भानुमा पछिल्लो समय चितुवाको आक्रमण रोकिए पनि...

माघे सङ्क्रान्तिमा पाँच लाख भक्तजनले देवघाटमा स्नान गरेको अनुमान, हेलिकप्टरबाटसमेत आए भक्तजन
-न्युजभित्तो

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा यसपटक पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको...

ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

चितवन । ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नम्वरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका...

वडाध्यक्ष खड्का मृत फेला, प्रहरीले शुरु गर्यो अनुसन्धान
-न्युजभित्तो

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला पर्नुभएको छ । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार, घटनाबारे...

देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते
-न्युजभित्तो

चितवन । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर...

दशौँ रत्ननगर महोत्सवः छैठौँ दिनसम्म दुई लाख पच्चीस हजारद्वारा अवलोकन
-न्युजभित्तो

चितवन । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष...

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी
-न्युजभित्तो

चौतारा । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ । विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको...

देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशन
-न्युजभित्तो

दमौली । देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले यहाँ रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ । देवघाटका महत्वपूर्ण ठाउँहरुको...

आज माघे सङ्क्रान्ति, देवघाटधाममा तिर्थालुको घुइँचो
-न्युजभित्तो

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा आज माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो...