सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लकडाउन’का कारण सहाराको घरका बालबालिकालाई खाद्यान्न अभाव


  •    न्युजभित्तो/१९ चैत्र २०७६, बुधबार १४:४६ 
  • लक्ष्मण गौतम
    चितवन । कोरोना भाईरस सङ्क्रमणको जोखिम अन्त्यका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण चितवनको भरतपुरस्थित सहाराको घरमा आश्रित बालिबालिकालाई खाद्यान्न अभाव भएको छ । लगातारको लकडाउनका कारण सहाराको घरमा दैनिक उपभोग्य सामानको अभाव भएको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारीले बताउनुभएको छ ।

    सहाराको घरमा अनाथ बालबालिका आश्रित छन् । मौजात रहेको दैनिक उपभोग्य सामान चामल, दाल, ग्यास, तरकारी लगायतका सामान सकिएको र कतैबाट आउने क्रम पनि नभएका कारण बालबालिकालाई दैनिक रुपमा गुजारा चलाउन पनि समस्या भएको तिवारीले बताउनुभयो ।

    अहिले विद्यालय पनि बन्द भएका र स्वास्थ्य अवस्थाको ख्याल गर्दै बालबालिकालाई घरभित्रै राख्नु पर्नै बाध्यताका कारण पर्याप्त सामान नभएकोले समस्या भएको सहारा घरका सञ्चालकको भनाई छ। वि.सं. २०६९ सालमा स्थापना भएको सहारा घरमा १८ जना अनाथ बालबालिका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.