चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा आज विद्युत चुहावट भइ आगलागी भएको छ । आगलागीमा करिव दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।