सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साँसद पोखरेलको समन्वयमा स्वास्थ्य कार्यालयलाई सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/९ जेष्ठ २०७७, शुक्रबार २२:१३ 
  • चितवन । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई प्राप्त स्वास्थ्य सामग्रीहरु आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालयसँग बिशेष माग गरि ती सामग्री ल्याईएको साँसद पोखरेलले जानकारी दिनुभयो ।

    उहाँले कार्यालयका प्रशासकीय अधिकृत शिव पौडेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो । चितवनका लागि विशेष माग गरि आरडिटि परिक्षण कीट दुई सय थान, भिटिएम तीन सय वटा, पीपीई ५० थान, थर्मल गन ४ थान, सय थान एन ९५ मास्क, पन्जा र सेनिटाइजर ल्याई हस्तान्तरण गरिएको साँसद पोखरेलले जानकारी दिनुभयो ।

    सो क्रममा पोखरेलले चितवनमा पनि थप दुई जनामा सङ्क्रमण देखिएको र विदेशबाट नेपालीहरू आउने क्रम रहिरहेकाले अबको केहि दिन अत्यन्त्यै सतर्कताका साथ घरमा नै बसेर कोरना विरूद्दको अभियानमा सहयोग पुर्याउन सबैमा अपील समेत गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.