सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीको पक्षमा प्रचण्डको गृहजिल्ला चितवनमा युवा विद्यार्थीको बृहत प्रदर्शन (तस्वीरसहित)


  •    न्युजभित्तो/१९ असार २०७७, शुक्रबार १७:१८ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन शुक्रबार भएको छ । अस्थिरता निम्त्याउने गरी आएको राजीनामाको विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले “सरकार ढाल्न पाइँदैन” “आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई”, “ओली सिध्याउन किन यत्रो जोड भारतीय विस्तारवादद नेपाल छोड” जस्ता नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

    भरतपुरको चौविसकोठीदेखि चितवन मेडिकल केलज सम्म सडक किनारमा प्लेकार्ड र राष्ट्रिय झण्डा सहित प्रर्दशन गरिएको थियो। प्रर्दशनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुलाई माक्स तथा ग्लोब्स वितरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.