सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका मजदुर आन्दोलित, ढुवानी ठप्प पार्ने चेतावनी


  •    न्युजभित्तो/१४ श्रावण २०७७, बुधबार २०:३३ 
  • भरतपुर । भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडको उद्योगमा कार्यरत ४८ जना मजदुरको रोजगार गुमेको छ । उनीहरु पूर्नवहालीको माग गर्दै आन्दोलित बनेका छन् ।

    आफुहरुलाई बिना कारण कामबाट निकालेपछि आन्दोलित भएको मजदुरहरुले बताएका छन । गत पुसबाट निकालिएका उनीहरुले चैत ६ गतेदेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन् ।

    कम्पनीअन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुको ठकेदार कम्पनी पवन ढुवानीसँग सम्झौता भएको थियो । तर कम्पनीले आफ्नो आवश्यकता अनुसार अन्य विभागमा पनि काम गराउने गरेको संघर्ष समितिका सचिव प्रल्हाद बर्तौलाले बताउनुभयो ।

    मजदुरहरुले झण्डै एक दशकअघिदेखि निरन्तर काम गर्दै आइरहेका थिए। आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँ कामदार राखेकाले आफूहरु आन्दोलित हुनुपरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.