चितवन । जिल्लामा ११ दिनपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार गरिएका १ सय ५२ नमुना मध्य एक नमुनाको कोरोना पोजेटिभ भेटिएको हो ।
भरतपुर महानगरपालिका २ का ७९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जानकारी दिएको छ । उनीको ट्राभल हिष्ट्री पनि नभएको र क्वारेन्टाईनमा पनि नरहेको जनाईएको छ । यो संक्रमणसँगै चितवनको सामुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।