चितवन सेरोफेरो
मुग्लिन । चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो । मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल...
नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ...
मुग्लिन । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि...
चितवन। लायन्स क्लब अफ नारायणी सेन्ट्रल लायन बर्ष २०२०÷०२१ को लागि नेतृत्व कृष्ण लामालाई हस्तान्तरण गरिएको छ । आईतवार नारायणगढमा एक कार्यक्रमका बीच सेन्ट्रलका संस्थापक अध्यक्ष एवं एमजेफ डासीराम ढकाल लामालाई हस्तान्तरण गर्नुभएको हो । पद हस्तान्तरणपछि बोल्दै लामाले नवलपुर...
भरतपुर (चितवन) । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रमा काम गर्नेहरुका लागि बजेटको अभाव नहुने बताउनुभएको छ । चितवनको राप्ती नगरपालिका–७ गुणगाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको थ्रेसिङ फ्लोर ओपन (सेड)...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कुनै पनि भेला र बैठक नगर्न सूचना जारी गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै साधारणसभा, अभिभावक भेला, बैठक, गोष्ठी जस्ता कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो । जिल्लामा केही...
चितवन । जिल्लाको राप्ती नगरपालिका वडा नं. २ का २४ वर्षीय राजकुमार चेपाङ शव परिवारले बुझेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शनिबार शव बुझेको हो । त्रिवि...
भरतपुर । प्रोफेसनल मिडिया ग्रुपले आफ्नो पाँच वटा मिडियालाई एउटा छानामुनि राख्ने गरी भवन निर्माणको काम शुरु गरेको छ । गलेश्वर आश्रम देवघाटधामका पिठाधिस महामण्डलेश्वर १ हजार ८ स्वामी आत्मानन्द गिरीजी महाराजले बिहीबार भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा...
चितवन । चितवनको कुरिनटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका वडा नंं ४ स्थित कुरिनटारमा बिहीबार बिहान पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वबहान ८ः५५...
चितवन । जिल्लाका युवा पत्रकारका लागि भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६...












