चितवनमा २३६ नमूना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि
न्युजभित्तो/१२ आश्विन २०७७, सोमबार १९:३६
चितवन । जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा सोमबार गरिएको २३६ नमुना परीक्षण मध्ये १३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
कोरोना पृष्टी भएका मध्ये भरतपुरका ४ जना रहेका छन । जसमध्ये एक जना पुरुष र ३ जना महिला रहेका छन । रत्ननगर नगरपालिकाका १ जना पुरुष छन् भने खैरहनीका ३ पुरुष र एक महिला गरी चार जना रहेका छन । त्यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र ३ जना महिला रहेका छन् ।