चितवन सेरोफेरो
चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश...
चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माउनुभएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज सोमबार पाँच किलोग्रामकी छोरी जन्माउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका...
गैडाकोट । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जनताको नजरमा बदनाम कर्मचारीहरुलाई नगरपालिका छिर्न नदिने बताउनु भएको छ । आज आईतबार गैडाकोटमा विश्व आदिवासी जनजाती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख पौडेलले सत्यका लागि पद छाड्न तयार रहेको बताउनु भएको...
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा रहेका एक जनामा कोरोना देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा एक जना थुनुवा सहित ८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिनेमा ६ जना भरतपुर महानगरपालिकाका...
भरतपुर । राष्ट्रिय युवासंघ चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई पाँच हजार मास्क प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मास्क प्रदान गरिएको हो । राष्ट्रिय युवासंघ चितवनका अध्यक्ष मधु न्यौपानेले कोरोना (कोभिड १९) को संक्रमण...
चितवन । चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत बुधबार कोरोना पुष्टि भएका बृद्धका छोरा र बुहारीमा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका वडा...
मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य...
नारायण अधिकारी चितवन । कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली काँग्रेस जुटेको हो । काँग्रेसले यसअघि...
नारायण अधिकारी चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको...
चितवन । जिल्लामा ११ दिनपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार गरिएका १ सय ५२ नमुना मध्य एक नमुनाको कोरोना पोजेटिभ भेटिएको हो । भरतपुर महानगरपालिका २ का ७९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल...











