सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ जना कोरोना संक्रमित थपिए चितवनमा


  •    न्युजभित्तो/१३ आश्विन २०७७, मंगलवार १९:४८ 
  • चितवन । चितवनमा आज (मंगलबार) थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगसालामा भएको १६३ नमुना परिक्षणमा १२ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

    संक्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका ४ जना पुरष र २ जना महिला गरी ६ जना रहेका छन । त्यस्तै राप्ती नगरपालिकाका १ पुरुष , खैरहनी न।पाका ३ पुरुष १ महिला र कालिका नगरपालिका १ पुरुष रहेको अस्पतालले पुष्टि गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.