चितवन सेरोफेरो
चितवन । जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो । सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका...
भरतपुर । चितवनमा पहिलो पटक स्थापना भएको रेडियो सिनर्जी एफएम ९१.६ मेघाहर्ज बुधबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । सूचना, संगीत र मनोरञ्जन प्रदान गर्दै आएको रेडियो २० वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा एफएमका प्रवन्ध निर्देशक सहन...
चितवन, २५ कात्तिक । चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ । हाईटेक लक्जरी सुविधासहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो । रिसोर्टको व्यवस्थापन केयर हस्पिटालिटी (म्यानेजमेन्ट ग्रुप) काठमाण्डौंले गरेको छ । केयर हस्पिटालिटीका एक्जुकेटिभ डाईरेक्टर सञ्जीव उपाध्यायका अनुसार २८...
चितवन । इच्छाकामना गाउँपालिका वडा नं. ५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् । नारायणगढबाट पोखरा तर्फ जाँदै...
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार...
चितवन । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन...
नुवाकोट । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६...
चितवन । जिल्लामा मोटरसाईकल चोरीमा संलग्न गिरोह सक्रिय भएको छ । चोरीका घटना बढ्दै गएपछि प्रहरीले पनि सक्रियता बढाएको हो । मोटरसाईकल चोरी उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाईकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एक संक्रमितको मृत्यु भएको छ । लम्जुङ जिल्ला मध्यनेपाल वडा नं. ०२ निवासी ४७ वर्षिय पुरुषको आईतबार मृत्यु भएको हो । कलेजका अनुसार खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज...
दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती...













