चितवन सेरोफेरो
चितवन । पूर्वी चितवनमा स्कुटरलाई बसले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बजार नजिक शनिबार दिउँसो पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको बा ३ ख २५६२ मिनिबसले र सोहि दिशाबाट आउँदै गरेको ना ४८...
चितवन । हात्तीले आफ्नै माहुतेलाई आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीको आक्रमणले सोहि हात्तीक माउते हंसराज कुवँरको मृत्यु भएको हो । हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा...
चितवन । सवारी दुर्घटना हुनुमा मानवीय हेलचेक्राई नै मुख्य कारण रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख एस पी शान्तिराज कोईरालाले बताउँनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा रेडियो त्रिवेणी १००.६ ले शनिबार सञ्चालन गरेको ‘सवारी दुर्घटना...
चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा रामकृष्ण आधिकारी विजयी हुनुभएको छ । शुक्रबार भएको २१ औं कार्यसमितिको निर्वाचनमा प्रगतिशिल तथा पेसागत कानुनी व्यवसायी संगठन (पिएलए) प्यानलका तर्फबाट अधिकारी अध्यक्ष निर्वाचित हुनुभएको हो । उपाध्यक्ष सहित तीन पद...
चितवन । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।...
चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज शुक्रबार हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो...
गैंडाकोट । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका...
चितवन । दशैंका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा...
चितवन । सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र...
















