चितवन सेरोफेरो

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण
-न्युजभित्तो

माडी (चितवन) । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल ९श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो...

बिहानैदेखि बैङ्कको ढोका कुर्दै नवलपुरका ज्येष्ठ नागरिक
-न्युजभित्तो

कावासोती । छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ...

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै...

पत्रकार महासंघ चितवनको साधारणसभा मंसिर २७ गते
-न्युजभित्तो

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा आगामी मंसिर २७ गते हुने भएको छ । शाखाको आज सोमबार भरतपुरस्थित कार्यालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बैठकले साधारण सभा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको...

गैँडाको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज आईतबार एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । बिहान खेतमा...

सौराहामा एक्कासी पर्यटकको चहलपहल बढ्यो
-न्युजभित्तो

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्...

कार्तिक १८ गते माडीमा नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण हुने
-न्युजभित्तो

नारायण सापकोटा माडी । माडीमा अयोध्याधाम निर्माणको विषयलाई प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यका साथ आउँदो कार्तिक १८ गते माडीमा एक दिने नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण हुने भएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति र श्री राम जानकी...

कारको ठक्करबाट बृद्धाको मृत्यु
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको खैरहनीमा कारको ठक्करबाट आज शुक्रबार एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ । दिउँसो ३ः५० बजेको समयमा खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी...

मदन भण्डारी फाउण्डेशन क्षेत्रीय समिति गठन, सबै क्षेत्र र पालिकामा गठनको तयारी
-न्युजभित्तो

चितवन । मदन भण्डारी फाउण्डेशन चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज (शुक्रबार) गठन गरिएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षहरुमा निर्मलकुमार श्रेष्ठ,...

चितवनमा तास र कौडा खेल्ने २० जना पक्राउ
-न्युजभित्तो

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका...