चितवन सेरोफेरो

सडक दुर्घटनामा एक युवतीको मृत्यु
-न्युजभित्तो

भक्तपुर, २१ मङ्सिर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आजबिहान १२ः४५ बजे कौशलटारको बीच सडकको...

प्रहरीको गोली लागेर खाग तस्कर घाइते
-न्युजभित्तो

लुम्बिनी, २१ मङ्सिर । बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाको खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुदैँ गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले...

सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न
-न्युजभित्तो

रविन देवकोटा, चितवन । सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा हिजो भरतपुर ६ गीतानगरमा खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गीतानगर जेसिजका संस्थापक अध्यक्ष तथा बर्ष २००८का राष्ट्रिय अध्यक्ष जेसि आइ सिनेटर दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा...

कोरोनाका कारण सुर्खेतमा मृत्यु हुने को संख्या बढ्दै
-न्युजभित्तो

कर्णाली, २१ मङ्सिर । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९...

नगद नै दाइजो दिन बाध्य
-न्युजभित्तो

टीकापुर, २१ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै...

विद्यार्थीलाई न्यायो कपडा वितरण
-न्युजभित्तो

गण्डकी, २१ मङ्सिर । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । कार्यक्रममा...

माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा
-न्युजभित्तो

माडी (चितवन), २१ मंसिर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो । उहाँले...

मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन
-न्युजभित्तो

मुग्लिन (चितवन), २१ मंसिर । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र...

वन र वन्यजन्तु हिड्ने क्षेत्रमा नियमित सफाई हुनु पर्नेमा जोड
-न्युजभित्तो

चितवन, २० मंसिर । जिल्लाका संरक्षणकर्मीले वन र वन्य जन्तु हिड्ने क्षेत्रमा नियमित सरसफाई हुनुपर्नेमा जोड दिएका छन् । वन्यजन्तु मर्ने मुख्य कारण निकुञ्ज र निकुञ्ज हुँदै बग्ने नदीहरुमा फालिएका फोहोर र पानी प्रदुषण भएका कारण सरसफाई अपरिहार्य भएको...

रत्ननगरमा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी घोषणा
-न्युजभित्तो

रत्ननगर (चितवन), २० मंसिर । रत्ननगर नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । दुवै कमिटीले आज शनिबार रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा...