चितवन सेरोफेरो
मान्म, २२ मङ्सिर । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि...
चितवन, २२ मङ्सिर । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु...
चितवन, २२ मंसिर । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान...
फुङलिङ, २१ मङ्सिर। ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक...
पराजुली, काभ्रेपलाञ्चोक, २१ मङ्सिर। पैतालीस वर्षदेखि लालपूर्जाविहीन भुम्लु गाउँपालिकास्थित–२ वडाका एक हजारभन्दा बढी बासिन्दाले अझै आफ्नो जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाउन सकेका छैनन् । करिब एक वर्षअघि मालपोत र नापी कार्यालयबाट फिल्ड कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाईए पनि विविध कारण...
पनेरु, कञ्चनपुर, २१ मङ्सिर। बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । तरकारीखेतीले उहाँलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उहाँ विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा...
परासी, २१ मङ्सिर। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । निर्वाचन क्षेत्र बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६, ७ पर्दछन् । सो क्षेत्रबाट...
भोजपुर, २१ मङ्सिर । तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको...
सोलुखुम्बु, २१ मङ्सिर। जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुखेसो छ । कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ ।...
तुलसीपुर, २१ मङ्सिर । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ/सौह«ौ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताउनुभयो । “अहिले...















