चितवन सेरोफेरो
भरतपुर, २० मंसिर । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनु भएका पत्रकार सूर्यप्रकाश कँडेलले लेखेको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले बजारमा ल्याएको ‘मोसो’ शनिबार दिउँसो विमोचन हुँदैछ । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा...
भरतपुर, २० मंसिर । भरतपुर अस्पतालमा साप्ताहिक सफाई अभियान शुरु गरिएको छ । अस्पताललाई सुन्दर र सफा बनाई राख्न यहाँका युवा तथा सामाजिक अभियान्तहरुले हरेक शनिबार अस्पताल सफाईको अभियान शुरु गरेका हुन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज शनिबार बिहान...
चितवन, १९ मंसिर । चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्चको आयोजनामा युवा उद्यमी मञ्चका नयाँ सदस्यका लागि अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम आज सम्पन्न गरिएको छ । सो अवसरमा प्रमुख अतिथि नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध...
सप्तरी, १९ मङ्सिर । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ । जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका...
पाँचथर, १९ मङ्सिर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...
देउखुरी, १९ मङ्सिर । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले...
दमौली, १९ मङ्सिर । “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम...
बलेवा, १९ मङ्सिर । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल तयार गरिएको...
गण्डकी, १९ मङ्सिर । गुरुङ जातिको ऐतिहासिकस्थल लमजुङको क्होलासोंथर गाउँपालिका र कास्कीको मादी गाउँपालिकाको सिमानामा पर्ने क्होलासोंथरमा गर्ने भनिएको उत्खनन एवं अनुसन्धान कोरोना महामारीका कारण आगामी फागुन/चैतमा पुग्ने भएको छ । तमु प्ये ल्हु सङ्घ, बेलायतको क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व...
दमक, १९ मङ्सिर । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक...













