चितवन सेरोफेरो

नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका
-न्युजभित्तो

चितवन, १४ पुस । बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा...

नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा गर्यो चितवनमा प्रर्दशन
-न्युजभित्तो

भरतपुर, १३ पुस । नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा चितवनमा पनि प्रर्दशन गरेको छ । चितवन क्षेत्र नम्बर १ को पर्सा चौविसकोठी, २ को चौविसकोठी भरतपुर र ३ को चनौली बजारमा विरोधसभा गरेको छ । भरतपुर चौविसकोठीमा आयोजित...

मनकामना केबुलकार सेवा बन्द हुने
-न्युजभित्तो

मुग्लिन, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी...

चितवनमा निजी आवास निर्माण ८० दशमलव ३७ प्रतिशतले प्रगति
-न्युजभित्तो

चितवन, १३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका...

सौराहालाई उछिन्दै पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको अम्ब्रेला स्ट्रिट, एकै दिन ४ हजाार तीन सय बढी पर्यटक
-न्युजभित्तो

चितवन, १३ पुस । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको...

कैलालीमा २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ
-न्युजभित्तो

कैलाली , १३ मङ्सिर। कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या...

चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन, १३ पुस । भरतपुर विमानस्थल नजिक रहेको चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ । रिसोर्टले आइतबार पत्रकार सम्मेलन गरी सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले पुस १७ गतेसम्म रिसोर्टको सम्पूर्ण...

चितवनको वडाहरुमा कती कोरोना संक्रमित छन् ? (पुरा विवरण)
-न्युजभित्तो

चितवन, १२ पुस । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ३०९ पुगेको छ । संक्रमित मध्य ५ हजार ९५३ जना निको भइसकेका छन् । २५५ जनामा अझै कोरोना सक्रिय छ । संक्रमण पुष्टि भएका मध्य १०१ जनाको मृत्‍यु...

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री शेरधन राई
-न्युजभित्तो

विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित,...

प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुको आज चितवनमा अगुवा पार्टी कार्यकर्ता भेला अहिले जारी
-न्युजभित्तो

चितवन, १२ पुस । प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुको आज आइतबार चितवनको साविक माओवादी पार्टी कार्यालयमा अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न भएको छ। उक्त कार्यक्रममा ने.क.पा पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहनुभएको थियो। सो कार्यक्रममा नेकपा चितवनका सचीव, विघटित प्रतिनिधि सभाका...