चितवन सेरोफेरो

लिच थेरापी उपचार प्रभावकारी बन्दै
-न्युजभित्तो

तनहुँ, १५ पुस । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो ।...

वन फँडानीविरुद्ध कारवाही गर्न प्रदेश २ का मुख्यमन्त्रीको निर्देशन
-न्युजभित्तो

महोत्तरी, १५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई...

नागरिकले लगाउनै छाडे मास्क : कोरोना सचेतनामा चुक्यो चितवन प्रशासन
-न्युजभित्तो

चितवन, १५ पुष  । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरेको छैन । बरु उल्टै झनै कडा प्रकारको नयाँ प्रजातीको भाइरस विश्वका बिभिन्न मुलुकमा देखा पर्न थालेको छ । नेपालमा पनि उक्त नयाँ प्रजातीको भाइरस भित्रिने सक्न जोखिम रहेको विज्ञहरुले बताइरहेका...

३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान
-न्युजभित्तो

गोरखा, १५ पुस । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा...

माडीको सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन
-न्युजभित्तो

चितवन, १५ पुस । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका...

पर्यटकको चहलपहल बढेपछि जगतपुरमा जीप र हात्ती सफारी सञ्चालन गर्न समिति गठन
-न्युजभित्तो

अपिल घिमिरे जगतपुर (चितवन), १४ पुस । कोरोना कहलपछि पर्यटकको चहलपहल बढेसँगै यहाँ थप पर्यटकीय गतिविधि हुन थालेका छन् । पश्चिम चितवनको जगतपुरमा सामुदायिक वन घुम्नका लागि सहज र व्यवस्थित गर्न घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको हो। घैलाघारी...

चेपाङ गाउँमा स्पन्दनले बाढ्यो न्यानो कपडा
-न्युजभित्तो

सिद्धि (चितवन), १४ पुस । महिलाहरुले सञ्चालन गरेको संस्था भरतपुरको स्पन्दन नेपालले आज मंगलबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने सिद्धिको देउजरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण...

नगर प्रहरीले पत्रकारमाथि गरेको दुव्र्यवहारको युनियनद्वारा भत्र्सना
-न्युजभित्तो

चितवन, १४ पुस । नारायणी अनलाईनमा कार्यरत पत्रकार हिरालाल आचार्यमाथि भरतपुर महानगरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्र्सन गरेको छ । युनियनले आज मंगलबार एक विज्ञप्ति प्रेषित गर्दै नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न...

जिप्रका चितवनमा नागरिकताको काम बिहान ८ बजेबाट
-न्युजभित्तो

चितवन, १४ पुस । जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ८ बजेबाट नै नागरिकता सम्बन्धी काम गर्ने भएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ८ बजेबाट उक्त सेवा दिने जनाईएको...

नवलपरासीमा सुन्तला उत्पादनमा कमी
-न्युजभित्तो

कावासोती, १४ पुस । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा...