सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुको आज चितवनमा अगुवा पार्टी कार्यकर्ता भेला अहिले जारी


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार १३:४७ 
  • चितवन, १२ पुस । प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुको आज आइतबार चितवनको साविक माओवादी पार्टी कार्यालयमा अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न भएको छ।
    उक्त कार्यक्रममा ने.क.पा पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहनुभएको थियो। सो कार्यक्रममा नेकपा चितवनका सचीव, विघटित प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोख्रेल,भरतपुरमहानगरपालिकाकि प्रमुख रेणु दाहाल,  कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ लगायतका विभिन्न नेकपा चितवनका अग्रज नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।सो कार्यक्रम नेकपा चितवनका अध्यक्ष इन्द्रजित परियारको सभापतित्वमा सम्पन्न हुदै छ ।
    https://www.newsvitto.com/wp-content/uploads/2020/12/0-02-03-1e77af41fab259f1a1e16d04132cb845d72ab728205ff9119b4aadce81afca07_c9b6a86b.mp4

    उक्त भेला अहिले जारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.