चितवन सेरोफेरो
चितवन, १६ पुस । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो...
काठमाडौं, १६ पुस । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर...
काठमाडौं, १६ पुस । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ । मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा...
कञ्चनपुर, १६ पुस । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो...
सप्तरी, १६ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ...
-रविन देवकोटा चितवन, १६ पुस । ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ चितवनको आयोजनामा आज चितवन क्षेत्र नं ३को क्षेत्रीय कार्यलय परिसरमा रहेको बि.पी.को शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ। ...
म्याग्दी, १६ पुस। म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको...
रत्ननगर (चितवन), १५ पुस । रत्ननगर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर विकास पूर्वाधारका काम अघि बढाएको छ । हालसम्म ५५ बिघा जग्गा फिर्ता भइसकेको छ भने ती ठाउँमा विकास निर्माणका काम अघि बढेका छन् । नगर प्रमुख नारायण वनका...
हात्तीबाङ (चितवन), १५ पुस । पोखराका समाजसेवीहरु न्यानो कपडा बोकेर चितवनको चेपाङ गाउँ उक्लेका छन् । सीमान्त्कृत समुदायमा पर्ने चेपाङका १४० जना बालबालिकालाई पोखराको लायन्स क्लब लेकसाइड र लायन्स क्लब पोखरा गार्डेनले ईच्छाकामना गाउँपालिका वडा नं. १ काउलेको हात्तीेबाङमा...
-रविन देवकोटा चितवन, १५ पुस । नेपाली कांग्रेसका पुर्व महामन्त्री ,उप प्रधानमन्त्री प्रकाशमान सिंह आज चितवन आइपुग्नु भएको छ । चितवनमा हुन लागेको ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बिचार प्रवाह कार्यक्रममा सम्बोधन गर्नका निम्ति चितवन आउनु भएको नेपाली...














