चितवन सेरोफेरो

चितवन काँग्रेसले पुस १३ गते जिल्ला भर प्रदर्शन गर्ने
-न्युजभित्तो

चितवन, १३ पुस । नेपाली काँग्रेस चितवनले यहि पुस १३ गते सरकारको कदमको बिरुद्धमा जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । आज शुक्रबार पार्टी कार्यालय कमलनगरमा सम्पन्न जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतीहरु, प्रदेश सभापति र नगरसभापतीहरुको बैठकले संघीय,...

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित
-न्युजभित्तो

चितवन, १० पुस । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन...

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै, निको हुने दर बढ्दै
-न्युजभित्तो

चितवन, १० पुष । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत भाद्रयता उच्च देखिएको संक्रमणदर मंसिरयता भने घट्दै गएको हो । संक्रमितको संख्या घट्दा निको हुने दर भने बढ्दै गएको छ । मंसिर महिनामा संक्रमण दर पछिल्लो...

बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा
-न्युजभित्तो

काठमाडौं, १० पुस । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । ...

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लियो
-न्युजभित्तो

चितवन, १० पुस । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको...

श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि ………
-न्युजभित्तो

तनहुँ, १० पुस । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन्...

लागुऔषधसहित तीन पक्राउ
-न्युजभित्तो

बनियानी, ९ पुस ।  जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भद्रपुर–२ का...

रङ्गशाला निर्माणका लागि १० लाख सहयोग
-न्युजभित्तो

चितवन, ९ पुस । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा...

वडाध्यक्षका हत्यारालाई जन्मकैद
-न्युजभित्तो

डोटी, ९ पुस । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर...

मकवानपुरका अधिकांश क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत
-न्युजभित्तो

हेटौंडा, ९ पुस । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले...