चितवन सेरोफेरो

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी
-न्युजभित्तो

भरतपुर,२० पुस । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पर्नुभएका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुग्नुभएको हो । भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र...

रंगशाला निर्माणका लागि अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख
-न्युजभित्तो

चितवन, १९ पुस । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।  रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस...

ऐतिहासिक लिगलिगकोटको संरक्षण गर्न माग
-न्युजभित्तो

गोरखा, १९ पुस । नेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार पालुङटार नगरपालिका–२ आँपपीपलमा पर्ने लिगलिगकोट दरबार परिसरमा भएको साधारणसभाले ७ बुँदे लिगलिगकोट घोषणापत्र जारी समेत...

सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना
-न्युजभित्तो

सङ्खुवासभा, १९ पुस । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै...

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना प्रहरीको नियन्त्रणमा
-न्युजभित्तो

१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट...

चितवनको टिकौलीमा कृष्णसार ल्याउन अध्ययन
-न्युजभित्तो

चितवन, १९ पुस । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन...

अग्रवाल गिरफ्तार गरे पछि उखु किसानको रकम भुगतानी शूरु
-न्युजभित्तो

नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको सुनवलमा स्थित लुम्बिनी चिनी उद्योगका संचालक मनोजकुमार अग्रवाललाई विहीवार साँझ प्रहरीले गिरफ्तार गरे पछि उखु किसानको बाँकी रहेको रकमको भुगतानी शूरु भएको छ । लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट विहिवार साँझ प्रहरीले...

भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै
-न्युजभित्तो

भरतपुर, १९ पुस । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच...

लायन्स क्लबको आयोजनामा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
-न्युजभित्तो

चितवन, १८ पुस । लायन्स क्लब अफ चितवन गोल्डेनको आयोजनामा आज शनिबार भरतपुर १५ कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । कार्यक्रममा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । क्लबका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व...

युनियनको वनभोजमा पेशागत सुरक्षाको चिन्ता
-न्युजभित्तो

चितवन, १८ पुस । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको वनभोज तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले पेशागत सुरक्षामाथि चिन्ता प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेका पत्रकारहरुलाई पुनर्बहाली गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल...