चितवन सेरोफेरो
–वीरेन्द्र कर्ण वीरगञ्ज, २२ पुस । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गर्नुभएको थियो । तर यसपाली एक बिघामा मात्र उखुखेती गर्नुभएको छ । महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउदा उहाँले उखुखेती...
तनहुँ, २२ पुस । सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका...
चितवन, २२ पुस । सीप जान्दैमा सबैलाई सफलता मिल्छ नै भन्ने छैन । उचित ठाउँमा सही तरिकाले सीपको प्रयोग गर्न सकियो भने मात्रै प्रतिफल मिल्छ । यस्तै एक युवाले विदेशमा सीकेको सीप यहाँ पस्केर फक्क्राएका छन् । रामग्राम नगरपालिका...
बनेपा, २२ पुस । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको...
लहान, २२ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत्...
चितवन, २१ पुस । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका...
चितवन, २१ पुस । नेपाली कांग्रेसको केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेल चितवन आउनुभएको छ। आज हुन लागेको नारायणगढ जेसिजको पद हस्तान्तरण कार्यक्रमका लागि प्रमुख अतिथीको रुपमा साथै भोलि हुन लागेको नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ प्रदेश(ख)को कार्यक्रमलाई...
कर्णाली, २१ पुस । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन...
काठमाडौं, २१ पुस । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा...
कञ्चनपुर, २१ पुस । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार...













