चितवन सेरोफेरो

कोभिड रोकथामका लागि रु एक अर्ब बजेट व्यवस्था
-न्युजभित्तो

कर्णाली, १७ वैशाख  । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र...

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने
-न्युजभित्तो

गण्डकी, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको...

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण
-न्युजभित्तो

काठमाडौं , १५ वैशाख। वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले...

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

कैलाली, १४ वैशाख ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९...

चितवनमा उत्पादित ‘अबि फ्रेस’ को शिलबन्दी पानीमा लामखुट्टे (भिडियो सहित)
-न्युजभित्तो

चितवन, १४ वैशाख । ईच्छाकामना इण्डण्ट्रिज प्रा.लि.ले उत्पादन गरेको अबि फ्रेस (ABI Fresh) प्रशोधित पानीमा लामखुट्टे भेटिएको छ । भरतपुरको गौरीगञ्जमा रहेको उक्त कारखानाबाट उत्पादित पानीमा मृत अवस्थामा रहेको लामखुट्टे भेटिएको हो । (हेर्नुहोस् शिलबन्दी पानीमा देखिएको लामखुट्टे) बजारमा सर्वसाधारणले ‘शुद्ध...

चितवनमा पार्टीप्यालेस सञ्चालनमा रोक, होटलमा पनि भोजभतेर र कार्यक्रम गर्न नपाईने
-न्युजभित्तो

चितवन, १४ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सबै पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी होटलमा समेत विवाह, व्रतबन्ध, भोजभतेर लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । प्रशासनद्वारा जारी सूचनामा भनिएको...

पीसीआर परीक्षणको माग गर्दै, एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
-न्युजभित्तो

पोखरा, १४ वैशाख  । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् । कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक...

कञ्चनपुरहुँदै नेपालीलाई भारत जान रोक
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख ।  कञ्चनपुर जिल्ला प्रशासनले नेपालीलाई भारत जान रोक लगाएको छ। अत्यावश्यक काममा बाहेक सबै नेपालीलाई कञ्चनपुरहुँदै भारत जान रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले गौरीफन्टा र गड्डाचौकी दुबै नाकाबाट भारत जान रोक लगाइएको जानकारी दिए।...

प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै
-न्युजभित्तो

वाग्मती, १४ वैशाख । वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो...

अपाङ्गता भएकालाई कुखुराका चल्ला वितरण
-न्युजभित्तो

गण्डकी, १४ वैशाख । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक...