चितवन सेरोफेरो

हेटौँडामा कागजको ग्लास उद्योग स्थापना
-न्युजभित्तो

वाग्मती, ८ वैशाख । मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित रु ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा...

एकै दिन १३ मुद्दा फैसला
-न्युजभित्तो

वाग्मती, ८ वैशाख ।  जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका...

प्रदेश २ मा भोलि रामनवमीको दिन सार्वजनिक बिदा
-न्युजभित्तो

जनकपुरधाम, ७ वैशाख । प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् । कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको...

मेघौलीमा चराचुरूङ्गीलाइ गरियो पिजडामुक्त
-न्युजभित्तो

मेघौली (चितवन) ७ वैशाख । जिल्लामा २६ औँ वन्यजन्तु सप्ताह २०७८ को अवसरपारेर पश्चिम चितवनको मेघौलीमा वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरिएको छ । हरेक वर्ष संरक्षणमूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको यो दिवसको अवसरमा चितवन नेचर गाइड एसोसिएसन मेघौली...

कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेमा लकडाउन गर्ने तयारी
-न्युजभित्तो

रूपन्देही, ७ वैशाख । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय...

रौतहटमा मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय
-न्युजभित्तो

रौतहट, ७ वैशाख । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ । रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७...

बाँकेको वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं, ७ वैशाख । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा...

मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन
-न्युजभित्तो

जनकपुरधाम, ७ वैशाख । मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएर लामो समयदेखि थलिएका ५० वर्षीय यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गयराति निधन भएको हो । यादवको शव सिरहाको...

आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु,आमा गम्भिर घाइते
-न्युजभित्तो

बुटवल, ७ वैशाख । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका...

जिल्ला कारागार गुल्मीमा कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला
-न्युजभित्तो

गुल्मी, ७ वैशाख । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा...