चितवन सेरोफेरो

पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल
-न्युजभित्तो

पोखरा, १४ वैशाख । पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायीबीच छलफल भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा सङ्घमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसीबीच कोभिड–१९ को समस्या र...

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त,
-न्युजभित्तो

बुटवल , १३ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन...

स्वास्थ्यलाई प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न पत्रकार महासंघ चितवनको अपिल
-न्युजभित्तो

चितवन, १३ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न सञ्चारकर्मीहरुमा अपिल गरेको छ । महासंघले आज एक अपिल प्रकाशिन गरी सम्भव भएसम्म घरमै बसेर इमेल, मोवाईल, टेलिफोन, सामाजिक संजाल लगायत आधुनिक प्रविधिको...

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

धनगढी, १३ वैशाख । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित...

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भोलि पेस हुने, १५ गते मतदान
-न्युजभित्तो

पोखरा,१२ वैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ । उक्त अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।...

हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन गरिने
-न्युजभित्तो

मकवानपुर, १२ वैशाख । वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न...

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज
-न्युजभित्तो

कर्णाली, १२ वैशाख ।  कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश...

रेडियो त्रिवेणीको क्यालेण्डर लोकार्पण
-न्युजभित्तो

भरतपुर, ११ वैशाख । रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकापर्ण गरेको छ । आज शनिबार लोकतन्त्र दिवसको अवसर पारेर क्यालेण्डर लोकार्पण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले संचारको...

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्न रनपाको आफ्नै कार्यविधि
-न्युजभित्तो

रत्ननगर (चितवन), ११ वैशाख । रत्ननगर नगरपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न आफ्नै कार्यविधि निर्माण गरेको छ । भूमि सम्बन्धी समस्याा समाधान आयोगको नियमानुसार पूर्जा वितरण गर्दा नगर क्षेत्रको सार्वजनिक जग्गा नरहने खतरा बढेपछि नगरपालिकाले...

धरहरा पुगेर मुख्यमन्त्री पौडेलले भने- ‘नेपाली जनताको स्वाभिमान ठडियो’
-न्युजभित्तो

वाग्मती, १० वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली...