सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कान्दाका चेपाङलाई कामना सेवा विकास बैंकको सहयोग


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १३:२८ 
  • चितवन, २३ जेठ । कामना सेवा विकास बैंकले जिल्लाको विकट क्षेत्र कान्दाका चेपाङ सामुदायलाई खाद्यान्न सहयोग गरेको छ । बैंकका नारायण क्षेत्रका कर्मचारीहरुबाट संकलित रकमबाट सहयोग गरिएको हो ।

    राप्ती नगरपालिका वडा नं. १३ कान्दाका अति न्यून आय भएका एक सय परिवारलाई मितेरी फाउण्डेशनको सहकार्यमा सहयोग गरिएको बैंकको खुरखुरे शाखा प्रबन्धक बिन्दु सिंजाली मगरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रति परिवार एक बोरा चालम, दुई किलो दाल, तीन किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा उपलब्ध गराईएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग गरेको सिंजाली मगरको भनाई छ ।

    कान्दाका चेपाङ सामुदायलाई वर्षभरी खान पुग्ने अन्न उब्जाउँ हुँदैन । उनीहरुले कतिपय समयमा जंगलका गिठ्ठाभ्याकुर खाएर जीविको चलाउने गर्दछन् ।

    नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार बैंकका नारायणगढ क्षेत्रमा १४ वटा र देशभर १२५ भन्दा धेरै शाखा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.