चितवन सेरोफेरो
चितवन, १६ असार । जिल्लामा जारी लकडाउन असार २४ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिधकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि असार २४ गतेसम्म पु¥याउनु भएको हो । हाल जारी रहेकै मोडलमा नै निषेधाज्ञा हुने...
तनहुँ १६ असार । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो...
भरतपुर, १६ असार । भरतपुर महानगरपालिका वडा नं. १० घरेलु कार्यालय अगाडि वाईपास सडकमा मालवाहक सवारीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १२ कस्तुरी टोल बस्ने वर्ष ७६ का वसन्तबहादुर लिम्बु...
दमौली, १६ असार । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो...
चितवन, १५ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य स्वीकार गर्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य...
हेटौंडा, १५ असार । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट,राजश्व र आयव्यय माथि छलफल हुने...
कालिका (चितवन), १५ असार । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीको आयोजनामा वडा नं. ३, पदमपुरमा आज धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । धान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश...
हेटौंडा, १५ असार । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो । अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस...
जनकपुरधाम,१४ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ । प्रदेशको...
गण्डकी, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै...














