चितवनमा अहिलेकै मोडलमा निषेधाज्ञा असार २४ गतेसम्म, तीन पाङ्ग्रे अटो र ट्याक्स सञ्चालन गर्न पाईने
न्युजभित्तो/१६ असार २०७८, बुधबार १४:०४
चितवन, १६ असार । जिल्लामा जारी लकडाउन असार २४ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिधकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि असार २४ गतेसम्म पु¥याउनु भएको हो ।
हाल जारी रहेकै मोडलमा नै निषेधाज्ञा हुने जनाईएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लगातार हुँदै आएको छ । यस अघिघ असार १० गतेदेखि १७ गतेसम्म राती १२ः बजेसम्मका लागि घोषणा गरिएको मोडलमा नै असार २४ गते राती १२ बजेसम्मका लागि जिल्लाभर लागू हुने गरी पुनः आदेश जारी भएको हो ।