चितवन सेरोफेरो
पोखरा, २४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी...
चितवन, २३ असार । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गसहित आपपासको क्षेत्रमा जारी गरेको कफ्र्यु आदेशलाई थप गरेको छ । प्रशासन कार्यालयले आज बुधवार कफ्र्यु आदेश जारी गर्दै असार २४ गते साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेशलाई निरन्तरता...
चितवन, २३ असार । जिल्लामा लागू भएको निषेधाज्ञा थप केही खुकुलो बनाउँदै असार ३१ गते सम्म लम्ब्याईएको छ । सार्वजनिक यातायात जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाईने भएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा २४...
धनुषा, २३ असार । प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ ।...
चितवन, २३ असार । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या...
चितवन, २२ असार । पूर्वी चितवनका राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । सुजाता भण्डारी घटनामा तोडफोड र आगजनीका घटना हुन सक्ने भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी...
चितवन, २२ असार । जिल्लाका सात राजनीतिक दल निकट महिला संघ संगठनहरुले सुजिता भण्डारी घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । उनीहरुले आज एक विज्ञप्ति प्रकाशित गरी निष्पक्ष, गहिरो र गम्भीर अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका...
वीरगञ्ज, २२ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ । पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा...
चितवन, २२ असार । वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय...
मकवानपुर,२१ असार । वाग्मती प्रदेशसभाको हिजो अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश आज असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको हिजो बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको...













