चितवन सेरोफेरो
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको छ । आज बिहान ४ः३० वजे पहिरो खसेर सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउनका लागि करिब ६...
काठमार्डाँ, २७ असार । कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त...
चितवन,२७ असार । माछा मार्न हेम्पाइप भित्र पसेका भरतपुरका एक युवा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेका ३५ वर्षिय लाल बहादुर श्रेष्ठ वेपत्ता भएका हुन । श्रेष्ठ सडक किनारबाट नारयणी किनारमा...
चितवनः नेचर गाईड एसोशियसन रत्ननगरले कोरोना सङ्क्रमण बिरुद्धको खोप आँफुहरुलाई पनि उपलव्ध गराउन माग गरेको छ । एसोशियसनले आज पत्रकार सम्मेलनको आयोजना गरि सफारी पर्यटन सञ्चालन र पर्यटन सुचारु गर्नका लागि पनि आँफुहरुलाई कोरोना बिरुद्धको खोप दिन आबश्यक रहेको...
वाग्मती, २६ असार । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका...
चितवन,२६ असार । पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशकोभन्दा यहाँको कमाईमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा...
रत्ननगर, २५ आसर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण...
चितवन,२५ असार । चितवनमा कारले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । राप्ती नगरपालिका ३ झुरझुरेस्थित स्थित पुर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले प्रदेश ३ ००३प ६८८८ र प्रदेश नम्बर...
चितवन,२५ असार । जिल्लामा पछिल्ला दिनहरुमा कोरोना सङ्क्रमण वढ्दै गएको छ भने निको भएर घर फर्कने दर घट्दो क्रममा रहेको छ । जिल्लामा पछिल्ला चौबिस घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ७४ जना पिसिआर बिधिबाट र ३३...
देउखुरी, २५ असार । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो...













