चितवन सेरोफेरो
चितवन, २१ असार । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा...
चितवन, २० असार । जिल्लाको राप्ती नगरपालिकास्थित सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ । ब्रम्हस्थानी सामुदायीक वनमा आज आइतबार साँझ युवतीको शव फेला परेको हो । उक्त शव कस्को हो भन्ने एकिन भने हुन सकेको छैन । विगत...
चितवन, २० असार । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित पानीटंकी ओरालोमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको...
बैतडीः सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही...
चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत रहेका र होम आईसोलेसनमा रहेकाहरु घर फक्र्रीएका हुन । सोही अबधिमा ७३ जनामा कोरोना सङ्क्रमित...
चितवन, २० असार । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ्मा सडक भासिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब ११ बजेको समयमा फिस्लिङ्मा सडक ३० मिटर लम्बाई र ५ मिटर चौडाई भासिएको हो...
काठमाडौं, १३ असार । समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ । देश र जनताको...
काठमाडौँ, १९ असार । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६...
चितवन, १९ असार । पूर्वी चितवनमा आज बिहान एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुष व्यक्ति आज बिहान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार...
चितवनः निरन्तरको वर्षा सगैं पहिरी खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिन देखि अबरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकीएको भए पनि अन्य समय पहिरोले सडक अबरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना...













