सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्ला चौबीस घण्टामा १०७ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १४:४४ 
  • चितवन,२५ असार । जिल्लामा पछिल्ला दिनहरुमा कोरोना सङ्क्रमण वढ्दै गएको छ भने निको भएर घर फर्कने दर घट्दो क्रममा रहेको छ ।

    जिल्लामा पछिल्ला चौबिस घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ७४ जना पिसिआर बिधिबाट र ३३ जना एण्टिजिन प्रबिधिबाट परीक्षणपछि पुष्टि भएको हो ।

    योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १७ हजार २ सय ६ पुगेको छ । जस मध्ये १ हजार २ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ५ जना अस्पतालमा उपचररत रहेका छन् । जिल्ला पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।

    जिल्लामा हालसम्म १७ हजार २०६ जनामा संक्रमण भईसकेको छ । जसमध्ये १५ हजार ५३७ जना निको भईसकेका छन् भने २९१ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.