चितवन सेरोफेरो
चितवन, १ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले रु २२ लाख जरिवाना तोकेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५१ वर्षिय भरत खनाल रहेका छन् । उनलाई बिषेश अदालत पाटनले २०७७ साल...
वाग्मती, ३१ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गर्नुभएको छ । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली...
चितवन, ३१ असार । चितवनमा भोलि साउन १ गतेदेखि कोराना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ र २ गते ५५ वर्ष माथिका...
गलकोट, ३० असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन...
दमौली, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, “भाषा निरन्तर...
चितवन, २९ असार । २०८औं भानु जयन्तीका अवसर साहित्यकालाई सम्मान गरिएको छ । चितवन साहित्य परिषद (चिसाप_ ले दुई जना उपन्यासकारलाई सम्मान गरेको हो । परिषद्द्वारा आज भरतपुरमा आयोजित कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७७ बाट प्रभा बराललाई र...
गण्डकी, २९ असार । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी आयुर्वेद औषधालयद्वारा आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताउनुभयो । प्रदेशको माथिल्लो...
मुग्लिन, २९ असार । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको...
मनाङ, २८ असार । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा...
चितवनः यहाँका दन्त चिकित्सक दम्पत्ति दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहनु भएको छ । प्राकृतिक विपत्तीमा परेका बेला सहयोगदेखि दन्त रोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उहाँहरुले निरन्तर सहयोग गरिरहनु भएको हो । भरतपुर, नारायणगढ...













