चितवन सेरोफेरो

मेची अस्पतालका डा कपुरीमाथि बिरामीका आफन्तद्धारा कुटपिट
-न्युजभित्तो

झापा, ४ साउन । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा...

मृतावस्थामा दुई गैँडा फेला
-न्युजभित्तो

चितवन, ४ साउन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा...

वडाअध्यक्ष सवार सरकारी मोटरसाईलमा ब्राउनसुगर भेटियो
-न्युजभित्तो

काठमाडौ, ४ साउन । पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको...

पक्राउ परेका छुट्न थालेपछि संरक्षणमा थपियो चुनौती
-न्युजभित्तो

चितवनः चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेकाहरु छुटन थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरु अदालतबाट सामान्य धरौटीमा छुटन थालेपछि संरक्षणमा चुनौति थपिएको समितिले...

खेत जोत्ने क्रममा ट्याक्टर पल्टींदा चालकको मृत्यु
-न्युजभित्तो

चितवन, ३ साउन ।खेत जोत्ने क्रममा ट्याक्टर पल्टींदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरका ३४ बर्षिय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ वजे स्थानीय चन्द्र...

आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
-न्युजभित्तो

धनुषा, ३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार...

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २ साउन । पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० की २२ वर्षिया सिर्जना चौधरी रहेकी...

माओवादी प्रदेश दुईमा सरकारमा सहभागी
-न्युजभित्तो

काठमाडौं, २ साउन । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । आज माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई...

सौराहाको जङ्गल सफारी लजको ‘पे नाउ गो लेटर अफर’ मा तीन सय कोठा बुकिङ
-न्युजभित्तो

चितवन, २ साउन । कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’मा ३०० कोठा बुकिङ गरेको छ । सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता...

ट्राफिक जरिवानाबाट बागमतीमा २५ करोड राजश्व
-न्युजभित्तो

चितवनः बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु.२४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व संकलन गरेको छ । कार्यालयले २ लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व संकलन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...