सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काङ्ग्रेसको चौंधौ महाधिबेशनको बिकल्प छैनः नेता केसी


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार १५:०० 
  •  चितवन,२७ साउन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेसको चौंधौ महाधिवेशनको बिकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिबेशन समयमा नभए पार्टीको बैधानिकताको प्रश्न उठ्ने भएकाले तोकीएको समयमा महाधिबेशन गर्नु पर्ने बताउनुभयो ।

    अहिले भदौ २३ गते भित्र महाधिबेशन सम्पन्न हुन नसक्ने भन्दै उहाँले काङ्ग्रेसको बिशेष महाधिबेशन गरेर भए पनि बैधानिकता जोगाउनु पर्छ भन्नुभयो । कृयाशिल सदस्यताको बिबाद मिलाएर महाधिबेशनमा जानु पर्ने भन्दै उहाँले सहमतिका लागि भए पनि बिशेष महाधिबेशन गर्नु पर्ने बताउनुभयो ।

    काङ्ग्रेसको बैधानिकताको बिषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरि काम गर्नु पर्ने उहाँको भनाई थियो । कोरोनाको नँया भेरियन्ट भित्रिए संगै जोखिम बढेको हुँदा अहिलेको अबस्थामा पार्टीको शिर्षतहले बिशेष अधिवेशनको बिकल्पबारे सोच्नुपर्ने बताउनुभयो । राजनितिमा काङ्ग्रेसको ईतिहास गर्भिलो रहेको स्मरण गराउदै पार्टीको बैधानिकता माथि कसैले प्रश्न उठाउन नसक्ने बातावरण बनाउन आग्रह गर्नुभयो । एमसिसि संसोधन गरेर मात्र पारित गर्नु पर्ने केसीको सुझाब थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.