सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ४८ घण्टे ‘अनलाइन फुड महोत्सव’ हुने


  •    न्युजभित्तो/३० श्रावण २०७८, शनिबार १३:१८ 
  • चितवन,३० साउन । पछिल्लो समय नेपालको बजार व्यवसाय विस्तारै डिजिटलाइसन हुने क्रम बढ्दै गइरहेको छ । अनलाइनको माध्यमबाट सामग्री खरिद विक्री हुने क्रम बढ्दै गएपछि चितवनका व्यवसायीले अनलाइन माध्यमबाटै महोत्सव गर्ने भएका छन् ।

    ४८ घण्टाको अवधि राखेर चितवन फुडल्याण्डले ‘अनलाइन फुड महोत्सव’ आयोजना गर्न लागेको हो । आउँदो भदौं १ र २ गते ‘अनलाइन फुड महोत्सव’ गर्न लागिएको आयोजक चितवन फुडल्याण्डका संचालक मान श्रेष्ठले जानकारी दिए । ‘अनलाइन फुड महोत्सव’को बेला अनलाइन माध्यमबाट आफूलाई मनपर्ने परिकार अर्डर गर्दा ग्राहकले अन्य दिनको तुलनामा अधिकतम छुट प्राप्त गर्ने संचालक श्रेष्ठले बताए ।

    ग्राहकले विभिन्न परिकार अर्डर गर्नका लागि चितवन फुडल्याण्डको मोबाइल एप्लीकेशन डाउन गर्नुपर्ने हुन्छ । मोबाइल एपबाटै परिकार अर्डर गरेपछि घरमै आफूले खरिद गरेको परिकार पुग्ने छ ।
    चितवन फुडल्याण्ड एउटा अनलाइन फुड डेलिभरि पार्टनर हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.