चितवन सेरोफेरो
चितवन,८ भदौं । नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन । चितवन स्थित नारायणी पुलको मध्यभागबाट हामफालेर एकजना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान करीब ६ : ५५ बजेको समयमा ४० – ४५...
बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत माग्नुभयो । आज अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गर्र्नु भएको हो । उहाँले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको...
चितवन, ७ भदौ । सनातन हिन्दु धर्म र पुबिय दर्शनको बिश्वमा प्रचार गर्दै हिन्दु धर्म संरक्षणमा संक्रिय रुसि नागरिक प्रा. डा इगर ओभोलङ्कोभ भगवान कृष्णका भक्त चर्र्चीत धार्मीक गुरु स्वामी पत्रिदास ले नियमित भगवानको आराधना गर्नाले ठुला ठुला महामारीले...
चितवन, ७ भदौ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमका २२९ जना सक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो संगै जिल्लामा कोरोना...
बुटवल,६ भदौ । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष...
चितवन, ५ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने...
भरतपुर, ५ भदौ । भरतपुर महानगरपालिका वडा नं ७ स्थित सिताराम टोल विकास संस्थाको १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले गोपाल अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि नौ सदस्य कार्यसमिति कार्यम गरेको छ । समितिका उपाध्यक्षमा पूर्णभद्र...
चितवन, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको छ । वी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्ने उहाँले बताउनुभयो । अस्पतालको आज...
गण्डकी, ५ भदौ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने...
काठमाडौँ, ४ भदौ । बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको...













