सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १२:२० 
  • चितवन,८ भदौं । नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन । चितवन स्थित नारायणी पुलको मध्यभागबाट हामफालेर एकजना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    आज बिहान करीब ६ : ५५ बजेको समयमा ४० – ४५ उमेरको ब्यक्ती नदिमा हामफाली बेपत्ता भएको खबर पाउनसाथ प्रहरिको बिपद उद्धार सहितको टोलिद्वारा घटनास्थलमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पुलमा फेला परेको ब्यागमा भेटिएको नागरिकताको फोटो कपीमा दाङ तुलसीपुर उप.म.न.पा.४ बर्ष ४५ को अन्तुल प्रसाद गुप्ता उल्लेख भएको ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह
    • बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.