चितवन सेरोफेरो

गैँडाकोटको थुम्सीमा तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम सडक अझै खुलेन
-न्युजभित्तो

नवलपुर,१३ भदौ । पूर्वी नवलपरासीको गैँडाकोटकोट थुम्सीमा तीन दिनदेखि अबरुद्ध बनेको पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन । गैँडाकोटको चार स्थानमा डाइभर्सन भत्किएर शुक्रबारदेखि सडक अवरुद्ध भएको हो । भत्किएको डाइभर्सनमध्ये २३ स्मृति पुलमा भत्केको डाइभर्सन अझै खुल्न...

प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव
-न्युजभित्तो

चितवन,१३ भदौं । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक...

चितवनमा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि , ४ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १२ भदौ । चितवनमा पछिल्लो२४ घण्टामा ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५० जना, माडीमा २ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्तीमा २ जना, कालिकामा २ जना, र इच्छाकामना...

भरतपुरको कविलास क्षेत्र हिल स्टेशनको रुपमा परिचित, रमणिय पहाडी भूगोल समेटिएकोले यो क्षेत्रको विकासमा जोड दिएका छौं : प्रमुख दाहाल
-न्युजभित्तो

चितवन,१२ भदौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको...

चितवनमा ४ दिनमै पक्राउ परे ८९ फरार आरोपी
-न्युजभित्तो

चितवन, १२ भदौ । जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११...

बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
-न्युजभित्तो

बागमती, ११ भदौ । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य...

महिला सशक्तीकरणतर्फ जोड दिनुपर्छः मन्त्री थापा
-न्युजभित्तो

गण्डकी, ११ भदौ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । ‘जेसिज सप्ताह २०२१’ समापन समारोहमा आज उहाँले सामाजिक सेवामा समर्पित लेडी जेसिजले महिला वर्गको...

माडीका विपन्न सुत्केरी र गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण
-न्युजभित्तो

माडी ९ भदौ । माडी नगरपालिका वडा नं ८ का चेपाङ तथा विपन्न परिवारका सुत्केरी र गर्भवती महिलाहरुलाई आज बुधबार पोषिलो खानेकुरा वितरण गरिएको छ । सेभ द माइण्ड नेपाल भरतपुरको आयोजनामा माडी ८ का चेपाङ तथा विपन्न परिवारका...

आर्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल
-न्युजभित्तो

गण्डकी, ९ भदौ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक...

पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ९ भदौ । पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन । पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने...