चितवन, ७ भदौ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमका २२९ जना सक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो संगै जिल्लामा कोरोना सङ्क्रमितको संख्या २ हजार ५८ पुगेको छ ।
ती मध्ये १ हजार ९ सय २८ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय २७ जना अस्पतालमा उपचाररत रहेका छन् । यस्तै तीन जना सार्बजनिक आइसोलेसनमा रहेका छन् । यस्तै आज भरतपुर अस्पतालमा उपचारका क्रममा चितवनका एक जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ८२ पुगेको छ ।