चितवन सेरोफेरो

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी
-न्युजभित्तो

चितवन, १६ भदौ ।  पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...

माडीको स्याउलीबासमा मौरीपालन सम्बन्धी अभिमुखीकरण
-न्युजभित्तो

माडी १५ भदौ । मिराकल ग्राडेन प्रालि माडी ६ स्याउलीबासको आयोजनामा वर्षायाममा मौरी पालन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार माडी ६ स्याउलीबासमा सम्पन्न भयो । कार्यक्रममा मिराकल गार्डेन प्रालिका सञ्चालक दामोदर देवकोटाले वर्षाको समय मौरीको लागि प्रतिकूल हुने भएकोले...

जोशीद्दारा सभापतिमा उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन,१५ भदौ । नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीद्दारा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । काँग्रेसको १४ औं महाधिबेशनलाई लक्षित गर्दै आयोजना गरेको कृयाशिल सदस्यको भेलामा सचिब जोशीले आँफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । भेलालाई सम्बोधन गर्ने क्रममा...

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एस)
-न्युजभित्तो

काठमाडौं,१५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।   को को हुन्...

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिए
-न्युजभित्तो

चितवन, १५ भदौ । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौ देखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको...

एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु
-न्युजभित्तो

धादिङ १४ भदौ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि...

चितवनका सात पालिकाले डम्पिङ साइट बनाउ नै सकेनन्
-न्युजभित्तो

–नारायण अधिकारी चितवन, १४ भदौ . जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् ।...

नारायणी नदीले सतर्कता तह नाघ्यो,सचेत रहन चितवन प्रशासनको आग्रह
-न्युजभित्तो

चितवन,१३ भदौं । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो । पानीको सतह ७.३ मिटर सतर्कता तह मानिन्छ...

चितवनमा कांग्रेसका ४५ जना जेष्ठ राजनीतिज्ञ सभाका सदस्यहरु सम्मानित
-न्युजभित्तो

चितवन, १३ भदौ । नेपाली कांग्रेसले राजनीतिमा लामो समयसम्म योगदान दिएका पुराना नेताहरुलाई सम्मान गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्यहरुलाई चितवनमा आज सम्मान गरिएको हो । चितवनबाट मनोनित भएका...

भदौ १५ देखि १८ गतेसम्म निश्चित लक्षित समूहलाई खोप
-न्युजभित्तो

भरतपुर,१३ भदौ  । स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । यही भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनका सबै पालिकाका विभिन्न लक्षित समूहलाई खोप लगाउने भएको छ । भरतपुर महानगरमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ भने...