सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नियमित भगवानको आराधना गर्नाले महामारीले समेतले छुन्न: पत्रिदास


  •    न्युजभित्तो/७ भाद्र २०७८, सोमबार १५:२८ 
  • चितवन, ७ भदौ । सनातन हिन्दु धर्म र पुबिय दर्शनको बिश्वमा प्रचार गर्दै हिन्दु धर्म संरक्षणमा संक्रिय रुसि नागरिक प्रा. डा इगर ओभोलङ्कोभ भगवान कृष्णका भक्त चर्र्चीत धार्मीक गुरु स्वामी पत्रिदास ले नियमित भगवानको आराधना गर्नाले ठुला ठुला महामारीले समेतले छुन नसक्ने बताउनुभएको छ ।

    पछिल्लो समयमा बिश्व हल्लाउने महामारी सृजना हुनुमा मानिसनै मुख्य दोशी भएको उनको भनाई छ । मानिसमा मानवता र भगवान प्रतिको भंक्तीभाव हराएकोलेनै यस्तो समस्या मानव जगतले भोगिरहेको उहाँले बताउनुभयो । आफुलाई भगवान प्रति सर्मपित गर्न सके मानिसमा दया करुणा र माया भाव उत्पन्न हुने र त्यसले सबै प्रति समान ब्यवहार भई मानिसले कहिलेई पनि खराब र अफट्यारो अवस्थाको सामना गर्नु पर्ने अवस्था सृजना नहुने उहाँको तर्क छ ।

    केहि दिन देखी चितवनमा रहेका स्वामी पत्रिदासले पत्रकारहरु संग छलफल गर्दै आफूलाई श्रीकृष्णको पत्रवाहक बताउने स्वामी पत्रिदाशले सबै धर्मको मुल धर्म सनातन धर्म भएको र सबैको मुल भगवान श्रीकृष्णनै भएको भन्दै उहाको भंक्ती भाव गर्न आग्रह गर्नुभयो ।

    भगवानको भत्तीमा लिन हुने हो भने चित्त सुद्धि हुने र त्यसले समग्र प्रकृति र जगतको भलो हुने भएकाले मानव जिवनमा कुनै पनि संकट र महामारी नआउने उहाँको तर्क छ ।

    कृश्चियन धर्मका प्रर्वतक जिसस क्राईस्टले आफु भगवानको छोरो भएको र बुबाले लोकमा लोकबासिको सेवा गर्न पठाएको बताएकाले जिसस क्राईस्टका बुबा भनेको भगवान श्रीकृष्णनै भएको उहाँको भनाई छ ।

    आफुले लामो समय ईसाई धर्म मानेको र बाईवलको पुरै ज्ञान आफुमा भएको बताउदै उहाँले जिसस क्राईस्टका बुबा खोज्दै हिड्दा भगवान श्रीकृष्णनै जिससका बुबा भएको सनातन हिन्दु धर्म र श्रीमद भागवत गिता बाट प्रमाणीत भएपछि श्रीकृष्णको भक्त बनेको उहाँले बताउनुभयो ।

    तत्कालिन सोभियत आर्मीको कमान्डो टोलीको कमान्डर छाडेर उनी १९९२ देखी श्रीमद भगवत गिता ज्ञानको बारेमा बिश्वमा प्रचार गरि रहनु भएको छ ।

    आत्म सान्ति र शिस्वमा सान्ति स्थापना गरि मानव जगतलाई गिता ज्ञानबाटै एक सुत्रमा बाध्न सकिने ठहर गरेर इस्कोन मार्फत १५० बढि भाषामा गिता लाई उल्था गरी बिस्वमा गिता ज्ञान बाडिरहेको उहाँको तर्क छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.