चितवन सेरोफेरो

चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए
-न्युजभित्तो

चितवन,२७ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् । चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका...

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्थामा पढाइ हुने
-न्युजभित्तो

चितवन, २७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास...

शुद्धिकरणलाई गम्भीर रुपमा लिन पत्रकारहरुको आग्रह
-न्युजभित्तो

चितवन, २६ भदौ । चितवनका पत्रकारहरुले सदस्यता शुद्धिकरणको विषयलाई पत्रकार महासंघले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा आज भरतपुरमा जिल्लाका पदाधिकारी, पत्रकार महासंघ चितवनको पदाधिकारी निर्वाचनका उपविजेता, विभिन्न संघ संगठनका केन्द्रीय नेतृत्वमा रहेका तथा...

माडी नगर कमिटी सचिव काफ्लेद्वारा एमालेमै रहेको घोषणा
-न्युजभित्तो

माडी २६ भदौ । नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्दै नेकपा एमालेमै रहेको घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी समस्याका विषयमा पार्टीभित्र रहेर नै छलफल गर्न सकिने...

मजदुर आन्दोलनले गाई भैँसी भोकै
-न्युजभित्तो

चितवन, २४ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले...

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह
-न्युजभित्तो

गण्डकी, २२ भदौ  ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ ।  मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व...

नेपाली पर्यटकलाई अफर दिँदै सौराहाका होटल
-न्युजभित्तो

चितवन, २२ भदौ । गत वर्षको चैत यता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य...

चितवनका दुई पत्रकारलाई प्रेस चौतारी दियो जोखिम पत्रकारिता पुरस्कार
-न्युजभित्तो

चितवन, १९, भदौ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले...

कामना सेवा विकास बैंकको आयोजनामा खुल्ला रक्तदान
-न्युजभित्तो

चितवन १९ भदौ । कामना सेवा विकास बैंक नारायणगढ शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बैंकको लायन्स चोक शाखाको परिषरमा बैंकका कर्मचारी र अन्य गरी ६३ जनाले रक्तदान गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत...

शिक्षामा समाजको योगदान ः प्रदेश प्रमुख गुरुङ
-न्युजभित्तो

गण्डकी, १७ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो । प्रदेश प्रमुख...