चितवन सेरोफेरो
गण्डकी, २२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना...
चितवन, २२ असोज । राप्ती नगरपालिकाको खुरखुरेदेखि लोथरसम्म सिसि क्यामरा जडान गरिएको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसि क्यामरा जडान गरिएको हो । राप्ती नगरपालिकाले रु.१० लाख खर्च गरेर विभिन्न ६ स्थानमा सिसि क्यामरा जडान गरेको नगर प्रमुख प्रभा बरालले...
चितवन, २२ असोज । राप्ती नगरपालिकाले पाँच सय जना क्षमताको सिटीहल (सभाहल) निर्माण गरेको छ । नगरपालिकाले एक करोड ४ लाख रुपैयाँ खर्च गरेर सभाहल निर्माण गरेको हो । राप्ती नगरपालिका वडा नं. २ गड्यौलीमा एक विगाहा १० कठ्ठा जमिनमा...
मोरङ, २१ असोज । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी...
पाँचथर, २१ असोज । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ ।...
चितवन, २१ असोज । चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर...
चितवन,२० असोज । जिल्ला प्रशासन कार्यालय चितवनले असोज २२ गतेबाट “नो मास्क नो मुभमेन्ट” अभियान सुरु गर्ने भएको छ ।उक्त अभियान एक सातासम्म चल्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गरी...
कञ्चनपुर, २० असोज । कृष्णपुर नगरपालिका– १ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री निकै खुसी हुनुहुन्छ । आँखा नदेख्ने समस्याबाट मुक्ति पाएपछि उहाँ खुशी हुनुभएको हो । धेरै पटक आँखाको उपचारका लागि अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किनु परेको तीतो...
काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकोे छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गरेको हो । सर्वसाधारणका...
गण्डकी, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा हस्तान्तरित अधिकारको कार्यान्वयन र जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी...











