सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा हुने आठौं संस्करणको अन्तर लायन्स लियो फुटसल २३ गतेदेखि


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १३:२४ 
  • चितवन,२२ असोज । आठौं संस्करणको अन्तर लियो लायन्स फुटसल प्रतियोगिता असोज २३ गतेदेखि सुरु हुने भएको छ । लियो क्लब अफ नारायणगढ चित्रवनको आयोजनामा हुने प्रतियोगिता असोज २३ र २४ गते हुनेछ ।

    स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ हुने प्रतियोगिताका खेलहरु भरतपुर ७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा हुनेछन् । बिजय दशमीको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा २८ वटा लायन्स तथा लियो क्लबहरुको सहभागीता रहनेछ । प्रतियोगितामा चितवनसहित, काठमाडौं, नवलपुर, मकवानपुर र रुपन्देहीका बिभिन्न क्लबहरु सहभागी हुनेछन् ।

    दुई दिन हुने प्रतियोगिताको फाइनल खेल २४ गते दिउँसो हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँँसहित ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । यस्तै दोस्रो हुनेले १२ हजार रुपैयाँँ प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.