सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि शनिबार पूर्वी र पश्चिम चितवनमा विद्युत अवरुद्ध हुने


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १५:३७ 
  •  चितवन, २२ असोज । चितवन भोलि शनिबार विद्युत अवरुद हुने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्य लागि विद्युत संरचना स्थानान्तरण गर्नुपर्न भएकोले आपूर्ति बन्द हुने भएको हो ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज एक सूचना प्रकाशित गरी शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ६ घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । केन्द्रका अनुसार ३३ केभी चनौली र ३३ केभी पर्सा सटडाउन हुने केन्द्रले जनाएको छ । जसले गर्दा पूर्वि चितवन र पश्चिम चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.